Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • मलद्वारमा लुकाएर सुन ल्याउने एक भारतीय त्रिभुवन विमानस्थलबाट  पक्राउ


    बुधबार, कार्तिक २४ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मलद्वारमा लुकाएर ल्याइएको सुनसहित भारतीय नागरिक मोहमद जुबेद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  पक्राउ परेका छन् ।

    विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार शंकास्पद लागेर चेकजाँच गर्ने क्रममा उनले सुन ल्याएको खुलेको थियो ।

    ‘पानी, चिया खुवाएर दिसा गराएर सुन निकालिएको हो’ उनले भने ।

    पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको बाँस्तोलाको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार