Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


    आइतबार, भाद्र ६ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ सय रुपैयाले घटेको हो ।  

    शुक्रबार प्रतितोला ९१ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य तोलामा १५ रुपैयाले घटेको छ । आज चाँदीको मूल्य घटेर तोलामा १ हजार १ सय ८५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार