Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ


    शुक्रबार, भाद्र ४ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिरहा ।  प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, सोही नगरपालिका–५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव छन् । 

    इलाका प्रहरी कार्यालय लहानको टोलिले शंका लागि चेक जाँच गर्दा उनीहरुको साथमा ८ ग्राम अबैध लागुऔषध  फेला पारेकाे  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार