Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भेट्न बिमलेन्द्र निधि आजै भारत जाने


    बिहिबार, भाद्र ३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  नेपाली काँग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई भेट्न उपसभापति बिमलेन्द्र निधि आज भारत जाने भएका छन् ।

    नेपाली कांग्रेसका बौद्धिक नेता डा. प्रदीप गिरिको स्वास्थ्यमा समस्या आएपछि उनी उपचारका लागि एकसाता अघिनै भारतमा गएका थिए ।

    घाँटीमा समस्या भएपछि उनको भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपभचार भैरहेको छ ।

    उनको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस उपसभापति विमलेन्द्र निधि आजै मुम्बई जाने तयारीमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार