काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष्य केपी शर्मा ओलीले हालै सरकारले सार्वजनिक गरेको साझा न्यूनतम नीति तथा कार्यक्रमबारे खरो टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले घोषणा गरेको संयूक्त सरकारको साझा न्युनतम कार्यक्रममा एमसीसी उल्लेख नगरिको भन्दै असन्तुष्टि प्रकट गरेका छन् ।
ओलीले एमसीसीको विषयमा जनताले जान्न चाहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी के गर्नुहुन्छ भन्दै प्रश्न गरेका थिए ।
‘अहिलेको सरकार गठबन्धन हुँदा एमसीसी गर्नु भएको थियो जस्तो लाग्छ। संयूक्त सरकारको साझा न्युनतम कार्यक्रममा एमसीसी बिर्सिनु भयो कि क्या हो ?’ओलीले प्रश्न गरे,’ मैले त यता कतै एमसीसी देखिन। तपाई त बलियो प्रधानमन्त्री हुनुहुन्छ। सरकारमा त छिरीयो सबै कुरामा जस्केला । त्यो जत्थाले के भन्छ एमसीसी पास गर्ने कि चुप्प लाग्ने । सम्माननीय प्रधानमन्त्री ज्यू तपाई एमसीसी के गर्नु हुन्छ ? जनता जान्न चाहान्छन्।‘
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend