Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्युत् प्राधिकरणमा कुलमानलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा


    सोमबार, साउन २५ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले पुन: कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ । 

    आज बस्ने मन्त्रिपरिषद् बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएकी छन् ।

    स्रोतका अनुसार हालका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गर्ने तयारी गरेको बुझिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार