Nepal Face
  • आइतबार, १० साउन २०८३
  • केटीएम र हस्कभर्ना मोटरसाइकलको सोरुम भक्तपुरको ठिमीमा


    बिहिबार, साउन २१ २०७८
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काडमाडौं । टाइम्स अटो इन्टरप्राइजेजले हंसराज हुलासचन्द एण्ड कम्पनी अन्तर्गतको केटीएम र हस्कभर्ना मोटरसाइकलको आधिकारीक वितरक  डिलरशिप शोरुम भक्तपुर ठिमीमा संचालनमा ल्याएको छ ।  केटीएम र हस्कभर्ना मोटरसाइकल देख्दा आकर्षक ग्राहकले रुचाउने मोटरसाइकल हुन् ।

    टाइम्स अटो इन्टरप्राइजेज केटीएम र हस्कभर्ना मोटरसाइकलको थ्री इन सर्भिस शोरुम संचालनमा ल्याएको हो । दुवै ब्राण्डहरु नयाँ शोरूममा ग्राहकहरुको लागि उपलब्ध हुने टाइम्स टाइम्स अटो इन्टरप्राइजेजले जनाएको छ ।

    Svartpilen 250 2020.png

    हंसराज हुलासचन्द प्रा.लि. ले सन् २०१२ मा केटीएम खरिद गरी नेपालमा ल्याएको थियो । त्यस्तै स्वीडिश ब्राण्ड हस्कभर्ना सन् २०२० देखि बजारमा उपलब्ध छ । दुवै बाइक सबै केटीएम र हस्कभर्ना शोरूमहरुमा उपलब्ध रहेको टाइम्स अटोले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार