काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिट्टै पार्टीको विवादको छिनोफानो लगाउन विघटित कार्यदलका आफू पक्षीय नेतालाई निर्देशन दिएका छन् ।
ओलीले यस्तो विवादमा धेरै समय अलमलिन नहुनेसमेत बताउँदै पार्टी एकताका लागि प्रयास गरिरहेका नेताहरूलाई छिट्टै विवादको टुंगो लगाउन निर्देशन दिएका हुन् ।
अध्यक्ष ओलीकाे भनाइ उद्रित गर्दै एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले भने, ‘पार्टी सधैँ एउटै कुरालाई लिएर अलमलिन सक्दैन । पार्टीले आफ्ना गतिविधि गर्नुपर्ने हुन्छ ।’
पार्टी एकता लागि गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो । वरिष्ठ नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनलाई स्वीकारेका छैनन् ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend