Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने, काँग्रेसलाई ८, माओवादी र जसपाकाे भागमा ७ मन्त्रालय


    बिहिबार, साउन १४ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपाललाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस, माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् ।

    विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो ।

    विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले  काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको जसपाका एक नेताले बताए ।

    उनका अनुसार बाँकी तीन राज्यमन्त्री बनाइने छ । राज्यमन्त्रीमा कसलाई कति भन्ने टुंगो लागे पनि बाहिर नल्याउने सहमति भएको भन्दै स्रोतले खोल्न चाहेन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार