Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपत्यकाका यी अस्पतालमा आजदेखि ५० वर्षमाथिकालाई भेरोसेल खाेप लगाइदै (नामसहित)


    बिहिबार, साउन १४ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्ला (काठमाडाैं, भक्तपुर तथा ललितपुर) मा आजदेखि पहिलो मात्राको चिनियाँ खोप भेरोसेल अभियान सुरु हुँदैछ। 

    काठमाडौंका सीडीओ कालिप्रसाद पराजुलीका अनुसार ५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको हो। खाेपकेन्द्रकाे व्यवस्था भने स्थानीय तहले गर्ने जनाइएकाे छ।

    अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ।

    जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु छन् ।

    ht.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार