काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मनपरी गर्न थालेको भन्दै राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनबाट अलग हुने चेतावनी दिएको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मनपरी नरोकिए गठबन्धनमा नरहने चेतावनी दिएका हुन् ।
खासगरी स्वास्थ्य राज्यमन्त्रीमा विवादास्पद व्यक्तिलाई नियुक्त गरेकोमा केसीको असन्तुष्टि व्यक्त गरेका छन् ।
गठबन्धनमा छलफल नगरी विवादास्पद व्यक्तिलाई किन राज्यमन्त्री नियुक्त गरेकाे भन्दै केसीले यस्तै हो भने जनमोर्चा गठबन्धनमा नरहने बताएका हुन् ।
उनले श्रेष्ठलाई राज्यमन्त्री बनाउने निर्णयले सरकारको छवि बिग्रेको बताएका छन् ।
जवाफमा प्रधानमन्त्री देउवाले महामारीका बेला स्वास्थ्य मन्त्रालय खाली राख्न उचित नहुने भएकाले हतार हतार निर्णय लिएकाे बताउँदै आगामी दिनमा छलफल भन्दा बाहिर नजाने प्रतिवद्धता जनाए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend