Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


    बुधबार, साउन १३ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार बस्ने भनिएको नेकपा माओवादीको स्थायी समिति बैठक स्थगित भएको छ ।

    बालुवाटारमा जारी गठबन्धनको बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ व्यस्त रहेकोले आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित गरिएको जनाइएको छ । 

    गठबन्धनको बैठकमा मन्त्रिपरिषद बिस्तार, सरकार कसरी सञ्चालन गर्ने लगायत विषयमा छलफल  भइरहेको छ । उक्त बैठकमा माओवादी केन्द्रबाट सरकारमा जाने मन्त्रीको पनि टुंगो लगाइने बताइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार