Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टी एकताकै लागि प्रयास गरिरहेका छौं, सरकारमा सहभागी हुँदैनाैं: नेपाल समूह


    बुधबार, साउन १३ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा सहभागी नहुने भएकाे छ ।

    बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा नेपाल पक्षका डा. विजय पौडेलले आफूहरु तत्काल सरकारमा आउने सम्भावना नभएकाे बताएका छन् ।

    पौडेलका अनुसार बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेका थिए । ‘हामीले हामी तत्काल सरकारमा आउने सम्भावना छैन, पार्टी एकताकै लागि प्रयास गरिरहेका छौं भन्यौं,’ डा. पौडेलले भने ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार