Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २ हजार २३७ जना कोरोना संक्रमित थपिंदा १८ जनाको मृत्यु


    आइतबार, साउन १० २०७८
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । आइतबार देशभर थप २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार ८३४ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।

    त्यस्तै यस अवधिमा २ हजार ५० जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ७१३ जनाको कोरोनाबाट मृत्यु भएको छ । 

    मन्त्रालयका अनुसार हालसम्म संक्रमित भएकामध्ये देशभर निको भएको दर ९४.६ प्रतिशत छ भने मृत्यु हुनेको दर १.५ प्रतिशत छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार