Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • फेरि बढ्यो संक्रमितहरुको संख्या, थप ३ हजार १०८ जनामा संक्रमण पुष्टि हुँदा २५ जनाको मृत्यु


    मंगलबार, साउन ५ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । मंगलबार थप ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल १३ हजार १३५ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् । 

    थप २५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ । 

    पछिल्लो २४ घण्टामा १ हजार ५९५ जना कोरोनाबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये निको हुनेको संख्या ९४.६ प्रतिशत रहेको छ भने मृत्यु हुनेको दर १.५ प्रतिशत छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार