Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश नं १ सरकारद्वारा २३० जना प्राविधिक कर्मचारी माग (विज्ञापनसहित)


    सोमबार, साउन ४ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । प्रदेश नं १ सरकारले विभिन्न स्थानीय तहमा कर्मचारीहरुको माग गरेको छ । 

    प्रदेश लोकसेवा आयोग विराटनगरका अनुसार सरकारले २३० जना प्राविधिक कर्मचारी माग गरेको हो । जसमा नायव प्राविधिक सहायक चौथोदेखि पशु स्वास्थ्य प्राविधिकलगायत छन्। 

    यस्तो छ विज्ञापन:

    60f4c11214d76_gopa_pdf-12_Ev6GXRkHgQ.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार