Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नागरिक उड्डयन प्राधिकरणले ठुलो संख्यामा कर्मचारी माग्याे (सूचनासहित)


    बिहिबार, असार ३१ २०७८
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । बिहिबार एक सुचना जारी गर्दै आयोगले निर्देशकदेखि सहायक स्तरसम्मका कर्मचारी माग गरेको हो । 

    इच्छुक योग्यता पुगेका उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् । सूचना प्रकाशित भएको २१ दिनभित्र दरखास्त दिन सकिनेछ ।

    हेर्नुहोस् कुन पदमा कति याेग्यता चाहिन्छ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार