Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • जियानलुइजी डोनारुम्मा फ्रेन्च क्लब पीएसजीमा अनुबन्धित


    बिहिबार, असार ३१ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । इटालियन गोलकिपर जियानलुइजी डोनारुम्मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन्  ।

    २२ वर्षीय गोलकिपर डोनारुम्माले पीएसजीसँग पाँच वर्षको सम्झौता गरेका छन् । सम्झौतासँगै डोनारुम्मा २०२६ को जुन ३० सम्म पीएसजीमा रहने छन् ।

    डोनारुम्मा १६ औं संस्करणको युरोकप फुटबलको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

    इटालीलाई युरोकप दिलाउन उत्कृष्ट प्रदर्शन गरेका डोनारुम्मा प्लेयर अफ दि टुर्नामेन्ट चुनिएका हुन् ।

    डोनारुम्मा युरोकपमा प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड प्राप्त गर्ने पहिलो गोलकिपर हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार