Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नारायणगढ–मुग्लिन सडकखण्ड पुन : अवरुद्ध


    सोमबार, असार २८ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पुन : अवरुद्ध बनेको छ । 

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो । 

     अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार सो पहिरो हटाई सडक खुलाउन बिहान ९ बजेसम्म लाग्ने अनुमान छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार