Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज थपिए २,१६९ जना कोरोना संक्रमित, १,४३२ जना संक्रमणमुक्त, २२ जनाको मृत्यु


    शनिबार, असार २६ २०७८
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा बितेको २४ घण्टामा २,१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार ४१७ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

    यस्तै पछिल्लो २४ घण्टामा थप १,४३२ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । त्यसैगरि बितेको २४ घण्टामा  २२ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार