Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १० महिला सहित २९ जना जुवाडे पक्राउ, १४ लाख नगद बरामद


    बुधबार, असार २३ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  काठमाडौंको कपनबाट १० महिलासहित २९ जुवाडे पक्राउ परेका छन् । कपनको सिमलटारस्थित एक घर मंगलबार राति जुवा खेलिरहेका बेला उनीहरु पक्राउ परेका हुन् । 

    प्रहरीकाअनुसार पक्राउ परेकाहरुको साथबाट १४ लाख रुपैयाँ र जुवा खालबाट ३३ थान कौडासमेत बरामद गरिएको छ । 

    कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण घरमा रहेकाहरु भेला भएर तास जुवा खेलेको भेटिएको छ । यसरी खेलिरहँदा केही प्रहरीको नियन्त्रणमा परेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार