Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • युरोकप फुटबलमा आज इटाली र स्पेन भिड्दै


    मंगलबार, असार २२ २०७८
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । युरोकप फुटबलको पहिलो सेमिफाइनलमा आज इटली र स्पेन खेल्दैछन् ।

    इङ्ग्ल्यान्डको वेम्बली मैदानमा सो खेल राति पौने एक बजे सुरु हुनेछ । इटली र स्पेनबीचको विजेताले फाइनलमा इङ्ग्ल्यान्ड र डेनमार्कबीचको विजेतासँग खेल्नेछ ।

    इङ्ग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ । इटली फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।

    स्पेनले क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा हराएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार