Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजदेखि निषेधाज्ञा थप खुकुलो, हट्योे सवारीसाधनमा जोर–बिजोर


    मंगलबार, असार २२ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा आजदेखि अझ खुकुलो बनाइएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सबै किसिमका परीक्षा सञ्चालन गर्न खुला गरिएको छ भने सवारीसाधानमा पनि जोर–बिजोर प्रणाली हटाइएको छ ।

    गत आइतबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले थप खुकुलो बनाएर आजदेखि एक हप्ता अर्थात् असार ३१ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । कोरोना महामारी कहि मत्थर भएका कारण नागरिकको जनजीवनलाई पूर्ववत अवस्थामा फर्काउन निषेधाज्ञा खुकुलो गरिएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार