Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३० हजार घुससहित पुनर्निमाण प्राधिकरणका सव–इन्जिनियर पक्राउ


    सोमबार, असार २१ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । राष्टिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत एक इन्जिनियर ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगामा कार्यरत सव–इन्जिनियर राजन पासवान हुन् । 

    पासवानलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा नियन्त्रणमा लिएको जनाइएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाको टोलीले असार १५ गते नियन्त्रणमा लिइएको छ ।

    पासवानले भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग घुस लिएको बताइएको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार