Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौँमा भूकम्पको धक्का


    सोमबार, असार २१ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौंमा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ।

    विहान ६ बजेर ३२ मिनेटमा भूकम्पको महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    केन्द्रका अनुसार काठमाडौंको कुलेश्वरलाई केन्द्रबिन्दु बनाएको भूकम्प ३ दशमलव २ रेक्रटर स्केलको रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार