Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज थपिए २,३२८ जना कोरोना संक्रमित , ३,०६६ जना संक्रमणमुक्त, १९ जनाको मृत्यु


    शनिबार, असार १९ २०७८
    635
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बितेको २४ घण्टामा थप २ हजार ३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज ३ हजार ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको हो ।
    बितेको २४ घण्टामा भने १९ जनाको मृत्यु भएको छ । हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ७१६ जना रहेका छन् । तीमध्ये २४ हजार ६७५ जना होम आइसोलेसनमा र ३०४१ जना होम आइसोलेसनमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार