Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपा शीर्ष नेताको छलफल निष्कर्ष बिना टुंगियाे


    मंगलबार, बैशाख १४ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा भएको जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताको छलफल बिना निष्कर्ष टुंगिएको छ।

    सरकारविरूद्ध अविश्वास प्रस्तावको तयारी चलिरहँदा मंगलबारकाे छलफलमा कुनै निष्कर्ष ननिस्किएको स्राेतले बताएकाे छ ।

    यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वास प्रस्तावमा अगाडि बढाउने वा नबढाउने भन्नेबारे जसपाको औपचारिक निर्णय मागेपछि त्यसबारे निर्णय गर्न बसेको शीर्ष नेताको छलफल बिना निष्कर्ष टुंगिएको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार