Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसद खड्काको दल त्यागसम्बन्धी सूचना सङ्घीय संसद्मा


    शुक्रबार, बैशाख १० २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले दल त्याग गरेको सूचना सङ्घीय संसद्लाई जानकारी गराएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णयअनुसार नै सो दलका नेता दीनानाथ शर्माले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम खड्काले दल त्याग गरेको सूचना सङ्घीय संसद्लाई दिनुभएको हो । सांसद खडकालाई माओवादी केन्द्रले गत चैत २७ मा कारवाहीका लागि स्पष्टिकरण सोधेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार