Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेराे स्वीकृति विना नै मलाई एमालेको नयाँ स्थायी कमिटीमा राखिएको हाे: बामदेव


    शुक्रबार, बैशाख १० २०७८
    3.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । एमालेका नेता बामदेव गौतमले आफूलाई ओलीले आफ्नै तजबिजले स्थायी कमिटीमा राखेकाे आरोप लगाएका छन् ।

    आज प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गरेका थिए जसमा बामदेव गौतम, रामबहादुर थापा ‘बादल’ लगायतका एमालेका नेताहरुलाई राखिएको छ ।   तर, झलनाथ खनाल र माधवकुमार नेपालतर्फका कसैलाई पनि समेटिएको छैन ।  

    वामदेव गौतम एमालेको नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हुन् । आफ्नो स्वीकृति विना नै स्थायी कमिटीमा राखेकाे बताउदै गौतमले भने  ‘म एमालेको वैधानिक केन्द्रीय उपाध्यक्ष हुँ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार