Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सकियो ओली–नेपालबीचको वार्ता


    बिहिबार, बैशाख ९ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । 

    आज दाेस्राे दिन दुई शीर्ष नेताबिच नक्सालको होटल मेरियटमा ओली र नेपालबीच भेटवार्ता भएको हो । भेटमा के कुराकानी भयो भन्नबारे खुल्न बाँकी रहेको छ । 

    यद्यपि बुधबार साँझ भएको वार्तामा भने ठोस सहमति जुट्न सकेको थिएन । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार