Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुरेन्द्र पाण्डेको स्पष्टिकरण: नियमावली विरुद्ध मैले कुनैपनि क्रियाकलाप गर्ने भन्ने प्रश्नै उठ्दैन


    बिहिबार, बैशाख ९ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टिकरण बुझाएका छन्।

    पाण्डेले अध्यक्ष केपी शर्मा ओलीलाई पठाएकाे चार पृष्ठ लामो जवाफमा आफूले एमालेको नवौं महाधिवेशनबाट पारित राजनैतिक प्रतिवेदन, विधान तथा त्यसको आधारमा निर्मित नियमावलीका विरुद्ध कुनैपनि क्रियाकलाप गर्ने भन्ने प्रश्नै नउठ्ने उल्लेख छन् ।

    तर, २८ फागुन र ७ चैतमा ओलीले गरेका निर्णय विधान विपरित भएकाले त्यसलाई सच्याउन लागिपरेको उनले उल्लेख गरेका छन् । यसैका आधारमा अलग पार्टी खोलेको अर्थ लगाउन नमिल्ने पनि पाण्डेको प्रष्टीकरण छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार