Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • के-के छलफल भयो ओली नेपाल भेटवार्तामा ?


    बुधबार, बैशाख ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

    दुई शीर्ष नेताबिच आज साँझ नक्सालकाे मेरीयट हाेटलमा भेटवार्ता भएको थियो । भेटमा एमाले नेता विष्णु पौडेल पनि सहभागी गिए ।

    नेताहरुबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । बुधबार पौने ७ बजे नेता नेपाल होटलबाट बाहिरिएका छन् ।  दुवैले वार्तामा भएको कुराकानीका विषयमा पत्रकारलाई प्रतिक्रिया दिन मानेनन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार