Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • पार्टी फुट्नबाट जोगाउन ओलीलाई योगेशकाे आग्रह


    बुधबार, बैशाख ८ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेभित्र विवाद चर्कीरहेकाे बेला नेता योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी फुट्नबाट जोगाउन आग्रह गरेका छन् ।

    बुधबार दिउँसो ओली भेट्न बालुवाटार पुगेका माधव नेपाल पक्षका नेता भट्टराईले ओलीसँगको भेटमा सबै कुराहरु विर्सेर पार्टी फुट्नबाट जोगाउन आग्रह गरेको बालुवाटार स्रोतले बताएङ्काे छ ।  

    ओलीले मंगलबार मात्रै नेता माधव कुमार नेपाल र भट्टराईसहित केन्द्रका २७ सहित प्रदेशका ५ जना सांसदलाई स्पष्टिकरण सोधेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार