Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कि नगर्ने भन्ने निर्णय प्रचण्डकाे हातमा


    बुधबार, बैशाख ८ २०७८
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने कि नगर्ने भन्ने निर्णय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

    बुधबार बसेको स्थायी कमिटी बैठकले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनका बारेमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको स्राेतले बताएकाे छ ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार