Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • नेपालले बाेलाए आफ्नो पक्षका संसदहरुको बैठक


    मंगलबार, बैशाख ७ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पक्षका साँंसदहरुको बैठक बोलाएका छन् ।

    पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले नेपालसहित संघीय र प्रदेश सभाका ३२ सांसदलाई स्पष्टिकरण सोधिएकाे थियाे ।

    स्पष्टीकरण सोधेपछि नेपालले मंगलबार दिउँसो बानेश्वरको अर्याल होटलमा सांसदहरुको बैठक बोलाएका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार