Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद अधिवेशन अन्त्यपछिको अवस्थाबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


    मंगलबार, बैशाख ७ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज दिउँसो एक बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्दैछ।
     
    बैठकमा समसामयिक राजनीतिका विषयमा संसद अधिवेशन अन्त्यपछिको अवस्था र पार्टीको सांगठनिक गतिविधिका छलफल हुने स्राेतले बताएकाे छ ।
     
    यस्तो बेला कसरी अगाडि बढ्ने भन्ने विषयमा मंगलबारको स्थायी कमिटी बैठकमा छलफल हुने स्राेतले जानकारी दिएकाे छ ।

    सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले हठात अधिवेशन अन्त्य भएको पत्र सभामुख अग्नि सापकोटालाई पठाएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार