काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले केन्द्रमा कर्णाली प्रकरण दाेहाेरीयाे भने कांग्रेसको सरकार बन्ने दावी गरेका छन् ।
नेविसंघको ५२ औं स्थापना दिवसमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बाेल्दै कोइरालाले ओली सरकारलाई अपदस्त गर्नुपर्छ भन्दै देउवालाई सरकार बनाउन पहल गर्न समेत आग्रह गरेका छन् ।
एमालेका नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले सहयोग गरेमा नयाँ सरकार बन्ने उनको भनाइ थियो।
कर्णालीमा माधव नेपाल र झलनाथ खनाल पक्षले फ्लोर क्रस गरेका छन्। केन्द्रमा पनि उनीहरूले फ्लोर क्रस गरे भने हाम्रो नेतृत्वमा सरकार बन्छ उनले भने ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend