Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा एमाले बैठक जारी, माधव पक्ष पनि सहभागी


    सोमबार, बैशाख ६ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । 

    बैठकले विभिन्न जिल्ला कमिटीको कार्यविभाजन गर्ने तयारी गरेको छ ।

    जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राखेका छन् । बैठकमा झलनाथ माधव पक्ष २ केन्द्रीय सदस्य विष्णु रिजाल र सोम मिश्र पनि सहभागी छन् । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार