Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मन्त्रिपरिषदको बैठकद्वारा संसद अधिवेशन अन्त्य गर्ने निर्णय


    सोमबार, बैशाख ६ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ। संसदको हिउँदे अधिवेशन अन्त्य हुने भएको छ। 

    सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेसँगै अधिवेशन अन्त्य हुने भएको हो। 

    आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।

    संवैधानिक व्यवस्था अनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने व्यवस्था रहेको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार