Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णाली प्रदेश : नवनियुक्त तीन मन्त्रीको सपथ आज हुँदै


    आइतबार, बैशाख ५ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत। आज कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको सपथ हुने भएको छ ।  

    यसअघि शनिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमालेका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए। 

    मुख्यमन्त्रीको सचिवालयका अनुसार तीनै मन्त्रीहरुको सपथ आज हुने तय भएको हो। 

    नवनियुक्त मन्त्रीहरुले मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार