Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फ्लोर क्रस गर्ने चार सांसदमाथि कारवाही गर्न सिफारिस


    शुक्रबार, बैशाख ३ २०७८
    2.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार पार्टी संसदीय दलको ह्वीप उल्लंघन गरी चार जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि उनीहरूलाई पार्टीको साधारण सदस्यता नरहने गरि हटाउन सिफारिस भएको छ।

    एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई  नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको आकस्मिक बैठकले पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउन सिफारिस गरेको हाे ।

    एमालेको दलको बैठकले एमालेको नाममा संसदमा विपक्षमा मत दिने सांसदहरुलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको छ स्राेतले भन्याे ।  

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार