Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल ट्रस्टद्धारा काठमाडौं प्लाजा सिल


    शुक्रबार, बैशाख ३ २०७८
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमा सम्म पनि खाली नभएपछि नेपाल ट्रस्टले काठमाडौं प्लाजा सिल गरेको छ ।

     प्लाजा भित्रका कार्यालय तथा पसलहरु पूर्ण रुपमा बन्द भएका छन् । प्लाजामा सञ्चालनमा आएको ज्योति विकास बैंकले भने केही दिनमै कार्यालय सार्ने प्रतिवद्धता गरेकाले कार्यालय सञ्चालन गरिरहेको छ भने काठमाडौं प्लाजामै रहेको मुक्तिनाथ विकास बैंकलाई भने त्यहीँ सञ्चालन गर्न दिइने भएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार