Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • अब विमानस्थलमा नो मास्क, नो इन्ट्री’


    बिहिबार, बैशाख २ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलमा ‘नो मास्क, नो इन्ट्री’ व्यवथा सुरू गरेकाे छ।

    मास्कको प्रयोग अनिवार्य गरेको छ ।

    विमानस्थल परिसरमा मास्कको प्रयोग अनिवार्य गर्दै ‘नो मास्क, नो इन्ट्री’ शीर्षकमा जारी गरिएको सूचनामा धेरै भिडभाड नगर्न र सामाजिक दूरी कायम गर्न पनि भनिएको छ ।

    अन्तर्राष्ट्रिय यात्राका लागि प्रस्थान गर्ने व्यक्तिले अनिवार्य रुपमा पिसीआर रिपोर्ट देखाउनुपर्ने स्राेतले बताएकाे छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार