Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २५ करोड भन्दा बढी रुपैयाँको आईपीओ जारी गर्न सीईडीबीलाई स्वीकृति


    बिहिबार, बैशाख २ २०७८
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बिहीबार नेपाल धितोपत्र बोर्डले सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई २५ करोड १८ लाख रुपैयाँ भन्दा बढीको आईपीओ जारी गर्न स्वीकृति दिएकाे छ ।

    सीईडीबी हाइड्रोपावरको आईपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बोर्डले दिएको जानकारी अनुसार एक सय रुपैयाँ अंकति मूल्यमा कम्पनीले २५ लाख १८ हजार २ सय ३० कित्ता अर्थात २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार