Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • लिफ्ट मागेर पाकेटमार गर्ने युवती पक्राउ


    बिहिबार, बैशाख २ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रामेछाप । मोटरसाइकलमा लिफ्ट मागेर पाकेटमार गरेको अभियोगमा मन्थली नगरपालिका ६ की २१ वर्षीया लक्ष्मी भुजेल पक्राउ परेकी छिन्।

    उनले एक जना व्यक्तिसँग  मोटरसाइकलमा लिफ्ट मागी २३ हजार ५ सय रुपैयाँ पाकेटमार गरेको प्रहरीले बताएको छ।

    पाकेटमार गरे लगत्तै पक्राउ परेकी उनको साथबाट प्रहरीले सो रकम बरामद गरेको छ। पक्राउ परेकी युवतीलाई  विहीबार म्याद थपको लागि अदालतमा पेश गरिएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार