काठमाडौं । नेकपा एमाले सांसद झपट रावलले आफू बसको घरमा ढुंगा प्रहार भएको बताएका छन्।
राज्य व्यवस्था समितिको बिहीबारको बैठकमा बोल्दै सांसद रावलले गएराति १२ बजे आफू बस्ने घरमा पटक-पटक ढुंगा हानिएको बताएका हुन् । आफूले १०० मा फोन गरेर जानकारी गराउँदा समेत कुनै कारबाही नभएको बताए।
शान्तिनगरस्थित उनी बस्ने घरमा ५-१० मिनेटको अन्तरालमा ढुंगा हानिएको भन्दै १०० मा फोन गर्दा नि नउठेकाे उनले बताए । पछि हनुमानढोकाका सुरक्षाकर्मीलाई फोन गरेपछि मात्रै ३५ मिनेटमा प्रहरी आइपुगे उनकाे भनाइ छ ।
आफ्नाे कुनै रिसिइबी नरहेकाे बताउँदै छानबिन गरेर संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend