काठमाडौं। नेकपा (एमाले) का नेता माधव कुमार नेपालले ओलीले देखाएको नांगो नृत्य कसैले सहेर नबस्ने चेतावनी दिएका छन् । उनले केपी ओली को हो ? मलाई माफी दिने भन्दै नेपालले उल्टै केपी ओलीले ईतिहासबाट माफी माग्नु पर्ने बताएका छन् ।
एक कार्यक्रममा बोल्दै उनले भने म एउटा मान्यतामा विश्वास गर्छु । नबिराउनु, नडराउनु । मैले पार्टीको हितबाहेक अरु अहित चिताउने कुरै आउँदैन् ।
अध्यक्ष ओलीले विधानले व्यवस्था नगरेपनि मनपरी रुपमा केन्द्रीय सदस्य नियुक्त गरेको पनि आरोप लगाउँदै एमाले कसैको निजी पेवा नभएर एमालेको विउ रोप्ने काम आफूहरुले गरेको दाबी गरेका छन् ।
उनले आफूभन्दा १४ वर्षपछि ओली पोलिब्युरो बनेको भन्दै फूर्ती नलगाए हुन्छ भन्ने चेतावनी दिए ।
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) को उदघाटन सत्रलाई सम्बोधन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend