Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नयाँ बर्षमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली


    बुधबार, बैशाख १ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नयाँ वर्ष २०७८ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन्।

    आज अर्थात् नयाँ बर्षको दिन बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

    प्रवक्ता गुरुङका अनुसार ‘नयाँ वर्षको शुभकामना दिने गरी प्रधानमन्त्रीले सम्बोधन गर्ने भएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार