Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नाकाको निरीक्षण गर्न प्रहरी प्रमुख नागढुंगामा


    मंगलबार, चैत्र ३१ २०७७
    835
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमण दर बढ्न थालेपछि काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले नागढुंगा नाकामा निरीक्षण गरेका छन् ।

    प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार नाकामा चेकजाँच र एन्टिजेन परीक्षण भए नभएकोबारे निरीक्षण गरिएको हो ।

    थानकोटमा रहेको हेल्थ डेस्कलाई पनि प्रभावकारी बनाइएको उनले बताएकाे नाकामा आउने हरेक बसलाई चेकिङ गरेर मास्क लगाए नलगाएको जाँच गर्न भनेका छौं 

    उनका अनुसार हाल नाकामा एन्टिजेन परीक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालयको टोली खटिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार