Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • शेरबहादुर प्रधानमन्त्री बन्नै चाहनुभएको छैन: नेता कर्ण


    मंगलबार, चैत्र ३१ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता लक्ष्मणलाल कर्णले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नै नचाहेको अभिव्यक्ति दिएका छन् ।

    उनले भने शेरबहादुर देउवा आँफै प्रधानमन्त्री बन्नै खोज्या छैनन्, उहाँ कहिले चुनाव होला बसेर बस्नुभएको छ ।’ 

    लक्ष्मणले आफूहरु र सरकारबीच छलफल भैरहेकोले चाडै सहमति हुने विश्वास व्यक्त गर्दै मुद्दा फिर्ता, रेशम चौधरीको रिहाई र संविधान संशोधन लगायतका बिषयमा कुरा भइरहेकाे बताएका छन् ।

     तर उक्त कार्यदलमा को को बस्ने ? भन्नेबारे अहिले नाम तय भइनसकेकाे उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार